कपिलवस्तु, २५ फागुन ।१२ औँ कपिलवस्तु महोत्सवमा विश्वकै अग्लो युएईको (बुर्ज खलिफा) नमुना गेट बन्ने भएको छ । करिव ४५ फुट अग्लो (बुर्ज खलिफा) महोत्सवको प्रवेशद्धारका रुपमा रहने आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ । नेपालमा लाग्ने महोत्सवमा नयाँपन दिने उदेश्यले आफुहरुले नेपालमै पहलिो पटक ठुलो लगानी प्रवेशद्धाराका रुपमा ब्रुज गलिफा बनाउन लागेको सघंका…