काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता राम चन्द्र पौडेललाई गठबन्धनबारे प्रचण्डको चिन्ता नलिन आग्रह गरेका छन ।उनले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । साथै उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत…