कपिलवस्तु, २३ फागुन ।कपिलवस्तुको ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ ।तौलिहवा बाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बर Mpo8GA 4068 को आइसर ट्रकले विपरित दिशाबाट ओदारी मर्थी आउदै गरेको अटोलाई ठक्कर दिदाँ १ जनाको बाणगंगा ११ का अनिल मगरको ज्यान गएको थियो । ट्रक ड्राईभरको लार्पवाहीका कारण ज्यान गएको…