कपिलवस्तु, ०१ फागुन ।नेकपा माओवादी केन्द्र कपिलवस्तुले २७ औ जनयुद्ध दिवसको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वयन समितिको आयोजना प्रेस सेन्टर कपिलवस्तु सह आयोजनामा जिल्लाको गोरुसिङ्गेमा आयोजित उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले शहिदका सपना पुरा गर्न सबै लागि पर्नेमा जोड दिएका छन् ।जिल्ला ईन्चार्ज कमल चुदालीले नेपाली क्रान्तीको प्रतिक…