काठमाण्डौ, २७ माघ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायताुमिलेनियम च्यालेन्ज कर्पोरेशनु एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो । बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ…