कपिलवस्तु २६ फागुन - नेकपा एमाले शिवराज नगरपालिका वडा न १ वडा कमिटीले टोल कमिटी गठनलाई तिव्रता दिएको छ गरेको छ । पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत आज शिवराज नगरपालिका वडा नं १ अवस्थित कुमाल टोल नया वस्ति र बनकट्टामा सिता पन्थका अध्यक्षतामा १९ सदस्यिय टोल कमिटी गठन गरेको नेकपा एमाले शिवराज १…