डिलाराम भुसाल, २० माघनेपाल सरकारले जारी गरेको ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ’ अनुसार दफा (११) ले क्रसर उद्योग सञ्चालनका लागि दुरी सम्वन्धी मापदण्ड पालना गर्न कडाइ गरेको छ । मापदण्ड अनुसार राजमार्ग, नदी, पुल देखी ५ सय मिटरको दुरीमा उद्योग खोल्न रोक लगाएको छ । यसै गरी वनक्षेत्र, बस्ती…