रुपन्देही १८ फागुन । लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुरमति ढेंगामगरले आजको काम भोली भन्ने वानी बदल्न यातायात ब्यवस्था कार्यलयका कर्मचारीलाई आग्रह गरेकी छन् । उनलेरुपन्देहीको मणिग्रमस्थित यातायात व्यवस्था कार्यालयमा अनुगमनका क्रममा यस्तो वताएकी हुन् । सेवाग्राहीको गुनासो सुन्ने र कार्यालयको सेवा सुधार गर्ने उद्देश्यले छड्के अनुगमन गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।सो…