कपिलवस्तु, १७ माघ ।मानव अधिकार एलाईन्स कपिलवस्तुको अगुवाईमा स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दे आज ईलाका प्रशासन कार्यालय ४ नं जितपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको सहभागितामा सो ज्ञापन पत्र बुझाईको हो । मानव अधिकार एलाइन्स केन्द्रको अगुवाईमा आज देशै भरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई…