अर्घाखाँची १६ माघ -नेकपा माओबादी केन्द्रका मालारानी ३ का वडाकमिटी अध्यक्ष रोमाहर्स खनाल सहित ४५ घरपरिवार नेकपा एमालेमा प्रबेश गरेका छन । नेकपा एमालेका केन्द्रीय सचिब टोपबहादुर रायमाझीले एक कार्यक्रमका बिच प्रवेश गराउनु भएको हो । प्रबेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै भएको…