काठमाण्डौं, ०३ फागुन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्सनपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् । क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै साढे ७५ करोड रुपैयाँ राजस्व उठेको छ । मन्त्रालयले दिएको सूचना अनुसार हालसम्म देशका…