कपिलवस्तु, १८ साउन । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले कपिलवस्तुका नेता झविलाल पोख्रेललाई केन्द्रीय निर्वाचन समिति सदस्य र अकवाल अहमद शाहलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनित गरेको छ। केन्द्रीय सचिवालयको पछिल्लो बैठकले यी दुई नेताहरूलाई महत्वपूर्ण पदमा नियुक्त गर्ने निर्णय गरेको हो। झविलाल पोख्रेल र अकवाल अहमद शाहको नियुक्तिले एमाले कपिलवस्तु थप उचाइमा पुगेको एमाले…