डेक्स,भाद्र २२ शिक्षा, कृषि र पूर्वाधार क्षेत्रमा सामुदायिक वनको योगदान महत्वपूर्ण रहेको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले बताउनुभयो। मधुवन सामुदायिक वनको २०औं साधारण सभा तथा ९औं अधिवेशनको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी उपप्रमुख चौधरीले सामुदायिक वनलाई नगरको अमूल्य सम्पत्ति बताउँदै यसको संरक्षण र व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। त्यसैगरी, डिभिजन वन कार्यालय कपिलवस्तुका…