अर्घाखाँची २७ माघ -अर्घाखाँचीमा नेपाली काग्रेस पार्टी परित्याग गरि २५ घर परिवार एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीले जिल्लाको शितगंगा ११ मा आज एमाले प्रवेश गराउनु भएको हो । एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझी, वडा कमिटी अध्यक्ष नवराज भुसाल , प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे…