काठमाण्डौ, ०७ माघ । नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते बुधबार मधेश बलिदानी दिवसको दिन रौतहटको गौरमा भएको कार्यक्रममा मन्त्री यादवले व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति नागरिक समाजले आपत्ति प्रकट गरेको छ । डा। केदारनरसिंह केसी,…