हरि घिमिरे, ०४ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले पौष २५ गते देखि एकीकृत घुम्ति शिविरको सञ्चालन गरेको छ । बाणगंगाका सबै वडाका नागरीकले सेवा लिने गरि शिविर सञ्चालन गरीएको हो । आठौं दिन वडा न. ५मा सञ्चालीत भएको शिविरको बाणगंगामा भर्खर मात्र आएका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले अनुगमन गरेका छन् । अनुगमनमा पन्थीले प्रचार प्रसार…