कपिलवस्तु, २१ माघ ।कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं.८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेको आशंकामा उनका श्रीमान र ससुरालाई पक्राउ गरिएको हो । विहिबार मृतक लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय…