काठमाडौं २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।३०० औं पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रति घुमाउरो तरिकाले अब यसको विकल्प खोज्न ढिला गर्न नहुने संकेत गरेका छन् । भनेका छन्, ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले…