काठमाडौँ १९ पुस — कोभिड महामारीको प्रभाव घटे पनि पर्यटक आगमन प्रभावित भएको छ । सन् २०२१ मा विदेशबाट आउने यात्रुको संख्या वृद्धि भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या भने घटेको छ । पर्यटन बोर्डका अनुसार ०२१ मा हवाई मार्ग भएर कम्तीमा ४० वटा मुलुकका १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक…