कपिलवस्तु, २५ माघ ।करोडौं ठगी आरोपमा कपिलवस्तुको चन्द्रौटावाट एक जना पक्राउ परेका छन् । ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका ५ बाट सोमबार पक्राउ गरेको थियो। बागमती प्रदेश ०१०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको थियो। ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही…