कपिलवस्तु, पुस १३१२ औँ कपिलवस्तु महोत्सवलाई अहिले सम्मकै ऐतिहासिक बनाउने आयोजकले दाबि गरेको छ । कपिलवस्तु महोत्सव सफल पार्न आज सह आयोजक र सहयोगी संस्थाबिच भएको छलफलमा यस्तो बताईएको हो । आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजना यहीँ माघ १२ गतेबाट २३ गतेसम्म हुन लागेको १२ औँ कपिलवस्तु महोत्सवलाई एतिहासिक बनाउँन सहआयोजक र सहयोगी संस्थाबिच…