वीरेन्द्रनगर ३० पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भूकम्पीय उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ। गरिएको एक अध्ययनले वीरेन्द्रनगर भूकम्पीय जोखिमा रहेको देखाएको हो। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा वीरेन्द्रनगर पनि जोखिममा रहेको बताइएको हो। भौतिक पूर्वाधार तथा अव्यवस्थित शहरले गर्दा वीरेन्द्रनगर उच्च जोखिममा रहेको भूकम्पसम्बन्धी अध्ययन अध्यापन तथा परामर्श गर्दै…