गुल्मी, ०५ असोज । तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डा। विभव बस्यालले जानकारी दिनुभयो। ७४ हजार ८७९ ले ओपिडी र १० हजार ८०१ जनाले आकस्मिक सेवा लिनुभएको हो। जसमा एक हजार ८६७ जना…