क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ।क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्टुरेन्टहरुमा मेनु हेर्न समेत सकिन्छ। फोन नम्बर, इमेल लगायतका…