काठमाण्डौ,२६ मंसिर । नेकपा एमालेले पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको छ । भक्तपुरमा चलिरहेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ९९ सदस्यीय पोलिटब्युरो बनाएको हो । पोलिटब्युरो सदस्यहरूको नामावली यसप्रकार छ – पदाधिकारी– केपी शर्मा ओलीईश्वर पोखरेलअष्टलक्ष्मी शाक्ययुवराज ज्ञवालीरामबहादुर थापाविष्णु पौडेलसुरेन्द्र पाण्डेसुवासचन्द्र नेम्वाङशंकर पोखरेलपृथ्वी सुब्बा गुरुङप्रदीप ज्ञवालीविष्णु प्रसाद रिमालगोकर्ण विष्टछविलाल विश्वकर्माटोपबहादुर रायमाझीपद्मा अर्यालयोगेश भट्टराईरघुवीर महासेठलेखराज भट्ट…