काठमाण्डौ, ०५ मंसिर । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।आज आइतवार सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति…