कपिलवस्तु, पौष २२नेकपा (एमाले) कपिलवस्तुको नवौ जिल्ला अधिवेशनको समुद्घाटन पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के.पि शर्मा ओलीले गर्नु हुने एमाले कपिलवस्तुले जनाएको छ । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलली भर्चुवल माध्यमबाट एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले कपिलवस्तुले जनाएको छ । सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा नवौं जिल्ला अधिवेशनको…