कपिलवस्तु, १ मंसिर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । बुधवार गोरुसिंगेमा बसेको बैठकले केन्द्रीय निर्देशन अनुसार जिल्लामा पार्टीलाई थप मजबुत बनाउने र आगामी ४ गते हुने वडा सम्मेलनको तयारी सँगै जिम्मेवार बाँडफाँड समेत गरिएको छ ।बैठकमा दश वटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिले सदस्यता नवीकरणको विषयमा रिपोर्टिङ गरेका थिए…