काठमाडौं, १६ पुस तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपाल को हलमा आयोजित प्राविधिक शिक्षाको अवस्था र यसको विकासमा सञ्चारकर्मीको भूमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताए । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित…