भाद्र १९ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीका निम्ति आठ बुदे निर्देशन जारी गरेको छ । नियमन प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता शेषनारायण पौडेलद्धारा ८ बुदे निर्देशन जारी भएको हो । जारी निर्देशनमा सहकारीको साधारण सभामा नियमक निकायको आतिथ्यतालाई पूर्णत रोक लगाएको छ।जारी निर्देशनले साधारण सभाको उद्घाटन समारोहमा अतिथीको आमन्त्रणलाई रोक…