काठमाडौँ, २७ पुस मधेसी पत्रकार समाज नेपालले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झासहित तीन जना पत्रकारलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । सहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित उमा सिंह पत्रकारिता सम्मान कार्यक्रम–२०८२ मा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै तीन जना पत्रकारलाई विभिन्न विधामा सम्मान…