तनहुँ १३ बैशाख । बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि तनहुँ जिल्लाका कृषक खुशी भएका छन् । बन्दाबन्दीका क्रममा स्थानीय उत्पादनले बजार नपाएपछि निरास बनेका कृषक बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि खुशी भएका हुन् ।बन्दाबन्दीका कारण तरकारी बिक्री नहुँदा बारीमै तरकारी कुहिने चिन्तामा रहेका यहाँका कृषक अब भने स्थानीय उत्पादनले बजार पाउनेमा…