बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ खैरी चोकमा एम्बुलेन्सको ठक्करबाट एक युवाको मृत्यु भएको छ । हालसम्म नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…