कपिलवस्तु, २३ कात्तिक ।शिवराज कार्यपालिकाको बुधबार सम्पन्न चौथों वैठकले नगरका जनप्रतिनिधीको ३ दिन र कर्मचारीको १ दिन बराबरको तलव भुकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८०।८१ को शिवराज नगरपालिका नगरकार्यपालिकाको बुधबार सम्पन्न चौथों वैठकले उक्त निर्णय गरेको हो । कार्तिक १७ गते भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएका डेढसय…