कपिलवस्तु, १४ असोज ।कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा २१ सदस्यीय वाई सि एल नगर कमिटी गठन गरिएको छ । बाणगङ्गा वडा न. ८ जलेश्वरको सभाहलमा भएको नगरको दोस्रो अधिवेशन बाट वाई सि एल नगर कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा अध्यक्षमा विष्णु पौडेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रिता कुमई, सचिवमा शिव परियार, सह…