कपिलवस्तु, १५ भदौ । सामाजिक संजाल फेसबुकमा पत्रकारविरुद्ध अपमानजनक अभिव्यक्ति लेख्ने जग्गा दलाललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -२ बस्ने जग्गा दलाल खडानन्द भुषाललाई प्रहरीले पक्राउ गरी सामाजिक अपराध तथा नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाएर थुनामा राखेको हो । केही दिनअघि जग्गा किनबेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई…