बुटवल, ३२ साउन । अदातलले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको भन्दै पैँचो पसल प्रा।लि।लाई जरिवाना गर्ने फैसला गरेको छ। गुल्मी जिल्ला अदालतले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले पैचो पसलका अध्यक्ष ध्रुव न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो । पैंचो पसलको नामबाट अधिकांश…