दाङ, ३० साउन । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । घोराहीमा मंगलबार पर्टीको कामको सिलसिलामा दाङ आएको अवसरमा माओवादी सम्बद्ध पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन्। ‘सुन प्रकरणबारे सरकारलाई कुनै…