कपिलवस्तु, २८ साउन । नेविसंघ कपिलवस्तुका कार्यवाहक सभापति माधव पौडेलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । तर पौडेलले आफुले अहिले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी निभाउने बताउदै केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले यसको जानकारी कांग्रेस…