बुटवल, १७ वैशाख ।दिउँसोको समयमा मात्र बन्द हुँदै आएको बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्र रातिमा मात्र बन्द हुन थालेको छ । गत चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड गत शुक्रबारबाट रातिमा मात्र बन्द हुन थालेको हो । निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणको…