गुल्मी २९ कार्तिक । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीका अनुसार ढोकामा चाबी लागेको छ भने वृद्धा…