घोराही २४ कात्तिक । निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेको छैन।सामाजिक सुरक्षा भत्ता लिन सहर तथा बैङ्क भएको स्थानमा जानुपर्ने बाध्यताले दुःख पाउने गरेका छन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकहरूले दिनभरि पैदल हिँडेर बजारमा रहेको…