कपिलवस्तु ४ पुस । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो । समारोहमा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालविवाह तथा छुवाछूतले सामाजिक विकास असर गर्ने हुँदा यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।जनप्रतिनिधि तथा सरोकारवाला…