भैरहवा २६ मंसिर । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले डोजर चलाउन सुरु गरेको छ ।सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटक- पटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेपछि पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो ।यस्तै आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई…