बुटवल २७ मंसिर । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन । नेतृत्व यही कमिटी भित्रबाट आउने भएको…