देउखुरी १ पुस । इटा बनाउने समयमा पानी परेर ठूलो क्षेती पु¥यापछी इटा व्इवसायीहरु अहिले पनि मौसम बदली गर्दा इटा बिग्रने चिन्तामा छन् । लामो समय लकडाउनका कारण धरासायी बनेको इटा व्यवसाय विस्तारै गती लिन थालेको समयमा मौसमको बदलीले झस्काउने गरेको इटा व्ववसायीहरु बताउँछन । छम्पाली इटा उद्योग लमहीका प्रपाइटर नरायण छम्पालीले पानीका कारण आफ्नो…