कपिलवस्तु १७ कार्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले हिन्दु राज्य जागरण महाअभियान शुरु गरेको छ । पार्टीको जिल्ला कार्य समिती कपिलवस्तुले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण बारे सचेतना अभियान समेत सञ्चालन गरेको हो । पार्टीले तौलिहवाको भिक्षुचोकमा आयोजना गरेको जन जागरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण…