दाङ, १४ कार्तिक । कार्तिक १० गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ नवलपुर निवासी ४५ वर्षिय कुमार विकको खुट्टा छुटिने गरी आक्रमण गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले आज शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विकमाथि आक्रमण गर्ने दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ गर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीया का…