काठमाण्डौ, १५ वैशाख । वेस्ट इन्डिज 'ए' सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हरायो । वेस्ट इन्डिज 'ए' ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहितकुमार पौडेलले…