काठमाण्डौं, ०९ जेठ ।नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको विश्वकप सहभागिताको तय आज हुँदैछ। बलत्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुलेको थियो। तर उनको प्रक्रियागत ढिलाइका कारण सहभागिताको तय भने भइसकेको छैन। क्यानका सचिव पारस खड्काले मंगलबार एक विज्ञप्ती जारी गर्दै उनको भिसा प्रकृयामा रहेको बताएका थिए। सन्दीपका कानुन…